मनोरञ्जन

फ्राइडे रिलिज: साङ्लो भर्सेस सेल्फी किङ

फ्राइडे रिलिज: साङ्लो भर्सेस सेल्फी किङ

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत शुक्रबार २ नयाँ चलचित्रहरु प्रदर्शनमा आएका छन, बिराज भट्ट स्टारर ‘साङ्लो’ र बिपिन कार्की स्टारर ‘सेल्फी किङ’।

चलचित्र साङ्लोलाई  बिराज भट्टले निर्देशन गरेका हुन् भने ‘सेल्फी किङ’लाई नव निर्देशक विशाल सापकोटाले निर्देशन गरेका हुन् । समसामयिक प्रेमकथामा आधारित साङ्लोमा बिराजको अपोजिटमा पुर्वमिस नेपाल निकिता चान्डक देखिएकी छिन। 

त्यस्तै हाँस्य कलाकारको तीन दिनको यात्राको कथा बोल्ने चलचित्र ‘सेल्फी किङ’ मा अभिनेता अभिनेता बिपिन कार्की मुख्य छन। चलचित्रमा उनको अपोजिटमा लक्ष्मी बर्देवा देखिएकी छिन।  

 

साङ्लो भर्सेस सेल्फी किङ
ADVERTISEMENT