अर्थ

आजको विनिमयदर कुन देशको कति ? (सूचीसहित)

आजको विनिमयदर कुन देशको कति ? (सूचीसहित)

काठमाडौँ। नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैंया ६१ पैसा र बिक्रीदर ११४ रुपैंया ४८ पैसा रहेको छ। 

यस्तै, युरो एकको खरिददर १२४ रुपैयाँ ९६ पैसा र बिक्रीदर १२५ रुपैयाँ ६२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ २९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ०७ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५६ पैसा र बिक्रीदर २७ रुपैयाँ ५१ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २० र बिक्रीदर ३१ रुपैयाँ २७  पैसा रहेको छ ।

र, यूएई दिराम एकको खरिददर ३० रुपैयाँ ९३  पैसा  र बिक्रीदर ३१ रुपैयाँ १० पैसा रहेको छ ।  

विस्तृतमा तालिकामा हेर्नुहोस् 

#Exchange Rate
ADVERTISEMENT