मनोरञ्जन

शिवरात्रि: शंकरा शिव शंकरा (भिडियोसहित)

शिवरात्रि: शंकरा शिव शंकरा (भिडियोसहित)

काठमाडौ । शिव महिमा समेटेर शिवरात्री मनाउदै गर्दा शंकरा शिव शंकरा’ बोलको भजन सार्वजनिक भएको छ ।

भजनमा विजय श्रेष्ठको स्वर, सुवाश गौतमको शब्द, सुवाश प्रधानको संगीत संयोजन रहेको छ । 

अडियो सार्वजनिक गरिएको भजनमा चन्द सिंहको संयोजन, गोभिन्द सोनीको मिक्सिंग मास्टरिंग रहेको छ ।

ADVERTISEMENT