विचित्र विश्व

अनलाइनबाटै इन्गेजमेन्ट, अब यति देख्न बाँकि थियो ......! (भिडियोसहित)

अनलाइनबाटै इन्गेजमेन्ट, अब यति देख्न बाँकि थियो ......! (भिडियोसहित)

एजेन्सी। सामाजिक सञ्जालमा यतिबेला एक भिडियो निकै नै भाइरल भईरहेको छ। यो भिडियो एक गुजराती परिवारको हो, जहाँ केटाकेटीको इन्जेग्मेंट हुँदैछ त्यहि पनि भिडियो कलमा। हामी भिडियोमा पनि देख्न सक्छौं दुवैले मोबाइल फोनमा भिडियो कलमार्फत गरेर रितिरिवाज पुर्वक इन्गेजमेन्ट गरेका छन। 

https://www.facebook.com/OYETeriTOo/videos/2661096830778956/

यो परिवारको बारेमा अहिलेसम्म त्यस्तो कुनै अधिकारिक जानकारी त प्राप्त भएको छैन तथापी, भिडियो कल इन्गेजमेन्टको यो भिडियो भने पछिल्लो समय विभिन्न सोसल साइटहरुमा भाइरल भइरहेको छ। भिडियोमा एक महिलाले मोबाइल माथि नै घुम्टो ओढाईदिईरहेको देख्न सकिन्छ। 

 

अनलाईन इन्गेजमेन्ट