समाचार

खरबारीमा लगाएको आगोमा परेर ७० वर्षीय वृद्धको मृत्यु

खरबारीमा लगाएको आगोमा परेर ७० वर्षीय वृद्धको मृत्यु

कैलाली। कैलालीको टिकापुर नगरपालिका–७ सत्तीमा एक वृद्धको आगलागीमा परेर मृत्यु भएको छ।

कर्णाली सामुदायिक वनसंगै रहेको निजी खरबारीमा आफैले लगाएको आगो सल्किदा भैसी चराउन गएका  ७० बर्षिय लालबहादुर भण्डारीको मृत्यु भएको जनाएको छ ।

आगलागी वृद्ध मृत्यु