मनोरञ्जन

बलिउडका यी ३ अभिनेत्री, जसले झेलिसके गर्भपातको पिडा

बलिउडका यी ३ अभिनेत्री, जसले झेलिसके गर्भपातको पिडा

एजेन्सी। बलिउड जगतका केहि अभिनेत्रीहरुले विवाह गरि आफ्ना घरजम बसाईसकेका छन,र बच्चाका आमा पनि बनिसकेका छन। तर आज हामी बलिउड जगतका केहि यस्ता अभिनेत्रीको बारेमा बताउन जाँदैछौं जसले गर्भपातको समस्या झेलिसकेका छन। र आफ्ना पहिलो सन्तानलाई गुमाएका छन आउनुहोस् थाहा पाईराखौं ति अभिनेत्रीको बारेमा 

सेलिना जेट्ली 

बलिउडकी हट एण्ड बोल्ड अभिनेत्री सेलिना जेटलीले पनि गर्भपतनको समस्या झेलीसकेकी छिन। बिजनेसम्यान पिटर हगसँग विवाह गरेर चलचित्रबाट टाढा भएकी अभिनेत्रीले जुम्ल्याहा सन्तानलाई जन्म दिएकि थिइन्। बर्ष २०१७ मा उनि फेरी गर्भवती भईन र एकपटक पुन: जुम्ल्याहा बच्चालाई जन्म दिईन तर मुटुको धड्कन कम चलेका कारण एक बच्चाको मृत्यु भयो।  

शिल्पा शेट्टी

बलिउडकी सबैभन्दा फिट अभिनेत्री शिल्पा शेट्टीले पनि मिसक्यारेजको समस्या झेलिसकेकी छिन। यो कुरा उनले लामोसमयसम्म मिडियासँग लुकाएकी थिइन। 

काजोल

बलिउड अभिनेत्री काजोल पहिलोपटक २००१ मा गर्भवती भएकी थिइन्। मिसक्यारेजका कारण उनले पनि पहिलो बच्चालाई जन्म दिन सकिनन। तथापी सन् २००२ मा उनले छोरी न्यासालाई जन्म दिईन। 

 

बलिउड अभिनेत्री
ADVERTISEMENT