स्वास्थ्य

यस्तो छ, तुलसी मिश्रित दूध पिउनुको फाइदा

यस्तो छ, तुलसी मिश्रित दूध पिउनुको फाइदा

धार्मिक मान्यताले तुलसीको ठुलो महत्व रहेको छ। यसको अलावा आयुर्वेदमा पनि तुलसीको सेवन प्रभावकारी हुने बताइन्छ। तुलसीमाऔषधीय गुण भरपुर मात्रामा पाइन्छ। यसको सेवनले रुघाखोकी तथा ज्वरोबाट छुटकारा दिलाउछ। अक्सर मानिसहरु चियामा तुलसीको पत्ता मिसाएर सेवन गर्ने गर्छन। तर दुधमा पनि यसको पत्ता प्रयोग गरेर सेवन गर्नाले अनेक फाइदा मिल्छ। 

-दुधमा तुलसी मिसाई पिउनु दमका रोगीहरुका लागि अति फाइदाजनक छ। 

-हरेक दिन तुलसीवाला दुध पिउनाले टाउको दुखाई या माइग्रेनबाट छुटकारा पाइन्छ। 

-दुधमा तुलसीको पत्ता उमालेर खानाले तनावबाट मुक्ति पाइन्छ। 

-खाली पेटमा तुलासी मिस्रित दुध पिउनु मुटुका लागि पनि फाइदाजनक छ। 

-तुलसीमा पाइने तत्वले क्यान्सर कोशीकासँग लड्न मदत गर्छ। 

-मृगौलामा हुने पत्थरीका लागि पनि तुलसी मिसाईएको दुध पिउनु फाइदाजनक छ।  

तुलसी
ADVERTISEMENT