मनोरञ्जन

'मेरो फिल्म यात्रा अद्भुत थियो': राजेश हमाल

'मेरो फिल्म यात्रा अद्भुत थियो': राजेश हमाल

काठमाडौँ। महानायक राजेश हमालले आफ्नो फिल्मी यात्रा अद्भुत रहेको जनाएका छन।  राजधानीको राष्ट्रिय सभ्ग्रिह्मा आयोजना भइरहेको नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत आइतबार उनले 'मेरो कथा' नामक कार्यक्रममा बोल्दै आफ्नो करियरको सुरुवाति दिनमा कम फिल्म निर्माण हुने बताए।  

उनले युगदेखि युगसम्म नेपाली फिल्म क्षेत्रमा रिभोलुसन ल्याईदिएको दाबी गरेकोइ थियो। भाग्यरेखा फिल्मबाट दिल्मी करियर सुरु गरेका उनले पहिलो असफल भएपछि पहिलो गाँसमै ढुंगा भेटिएको महशुस गरेका थिए। मेरो फिल्म यात्रा अद्भुत थियो।  कलाकार बन्न लागि परेको थिए। पहिलो फिल्म असफल भएको थियो।  संयोगबश सोहि टिमले दुईबर्षपछि युगदेखियुगसम्म चलचित्र निर्माण गर्यो। उनले भने यो फिल्मले नेपाली फिल्म क्षेत्रमा रिभोलुसन ल्याइदिएको थियो।  

त्यसपछि मैले १२ बर्षसम्म दिनहूँ १४ देखि १८ घण्टासम्म निरन्तर काम गरेको थियो। मेरो फिल्म यात्राबाट नेपाली फिल्ममा क्रान्ति आएकोप्रति म गर्व गर्छु। उनले करियर सुरु गर्दा झन्डै एक दर्जन जति फिल्म निर्माण भएका थिए।  फिल्म निर्माणका निम्ति भारतबाट प्राविधिक झिकाउनु पर्ने स्थिति थियो।  मैले धेरै फिलाममा काम गरिदिएर यो क्षेत्र्को स्तर नसुध्रिएको गुनासो सुन्छु।  यो बेलाको स्थितिलाई त्यहि बेलाको चस्मा लगाएर हेर्नुहुपर्छ। कारण त्यो बेला फिल्म निर्माण हुनु भनेको अवसर सिर्जना हुनु भन्ने थियो।  नागरिक दैनिकमा प्रकाशित 

 

#राजेश हमाल
ADVERTISEMENT