मनोरञ्जन

प्रियंका–आयुष्मानको तोकियो बिहेको मिति

प्रियंका–आयुष्मानको तोकियो बिहेको मिति

काठमाडौं  – पछिल्लो तीन वर्षदेखि प्रेममा रहेका नेपाली फिल्मका ‘लभ बर्डस्’ अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीले अन्ततः विवाह गर्न लागेका छन्। जसको लागि अब विवाहको मिति टुंगो समेत लागिसकेको छ ।

ज्योतिषले विवाहका लागि फागुन १५ गते शुभ हुने बताएपछि अब उनीहरुले यही मितिमा लगनगाँठो कस्ने तयारीमा जुटेका छन्।

शुक्रवार प्रणय दिवसको अवसर पारेर अभिनेत्री प्रियंकाले इन्स्टाग्राम स्टोरीमा एक तस्विर राख्दै आफ्नो विवाहको मिति सार्वजनिक गरेकी थिइन्।

ADVERTISEMENT