मनोरञ्जन

समुन्द्रको किनारमा मौनीको टपलेस लुक (फोटोफिचर)

समुन्द्रको किनारमा मौनीको टपलेस लुक (फोटोफिचर)

एजेन्सी। पछिल्लो समय एक अभिनेत्रीको तस्बिर सामाजिक संजालमा खुबै भाइरल भईरहेको छ। समुन्द्रको किनारमा बसेर यी अभिनेत्रीले आफ्नो क्वालिटी टाइम बिताईरहेकी छिन। यस तस्बिरलाई सामाजिक संजाल प्रयोगकर्ताले निकै नै रुचाईरहेका छन।  

पहिलोपटक टपलेसमा फोटो खिचाएकाले पनि होला यस तस्बिरलाई देखेर उनका फ्यानहरु अचम्मित बनेका छन। हुन त यी अभिनेत्रीलाई यस लुकमा कुनै स्वर्गकी अप्सरा भन्दा कम देखिएको छैन।  

उनले यो तस्बिर इंस्टाग्राममा शेयर गरेकी हुन्।  उनले लगातार ३ ओटा टपलेस तस्बिर शेयर गरेकी छिन।  तस्बिर शेयर गर्दै उनले कुनै तयारीबिना फोटोसुट गराएको क्याप्सनमार्फत जानकारी दिएकी छिन। जेसुकै होस् तस्बिरमा उनलाई निकै हट र ग्ल्यामर देखिएको छ। 

के तपाईले यी अभिनेत्रीलाई चिन्नुभयो ? भएन..? यी टपलेसमा देखिएकी सुन्दरी अभिनेत्री अरु कोहि नभएर मौनी राय हुन्। लामोसमय टेलि सिरियलमा काम गरेकी मौनीले चलचित्रमा पनि काम गरिसकेकी छिन।  

कस्तुरी, नागिन १ /२,देवो के देव महादेव, क्योंकि सास भी कभी बहू थी, एक था राजा एक थी रानीसहित केहि चर्चित टीवी सीरियलमा काम गरिसकेकी छिन। त्यस्तै मौनीले चलचित्रको यात्रा भने अक्षय कुमारका साथमा चलचित्र गोल्डबाट गरेकी हुन्। 

 

#मौनी राय
ADVERTISEMENT