अर्थ

यस्तो छ आजको बिदेशी मुद्राको विनिमयदर (सूचीसहित)

यस्तो छ आजको बिदेशी मुद्राको विनिमयदर (सूचीसहित)

काठमाडौ । नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर १ को खरिददर ११३ रुपैया ८४ पैसा र बिक्रीदर ११४ रुपैया ४४  पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२४ रुपैयाँ २६ पैसा र बिक्रीदर १२४ रुपैयाँ ५१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ८० पैसा र बिक्रीदर १४७ रुपैयाँ ५८  पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५३ पैसा र बिक्रीदर २७ रुपैयाँ ६७ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २७ र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ ।

र, यूएई दिराम एकको खरिददर ३० रुपैयाँ ९९ पैसा  र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा रहेको छ ।  

विस्तृतमा तालिकामा हेर्नुहोस् 

#विनिमयदर