अर्थ

यस्तो छ नेपाल राष्ट्र बैंकले जारी गरेको आजको विनिमयदर (सूचीसहित)

यस्तो छ नेपाल राष्ट्र बैंकले जारी गरेको आजको विनिमयदर (सूचीसहित)

काठमाडौ । नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर १ को खरिददर ११३ रुपैया ७६ पैसा र बिक्रीदर ११४ रुपैया ३६ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२४ रुपैयाँ १८  पैसा र बिक्रीदर १२४ रुपैयाँ ८३  पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ र बिक्रीदर १४७ रुपैयाँ ७७ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५२ पैसा र बिक्रीदर २७ रुपैयाँ ६६ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २४ र बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा रहेको छ ।

र, यूएई दिराम एकको खरिददर ३० रुपैयाँ ९७ पैसा  र बिक्रीदर ३१ रुपैयाँ १३ पैसा रहेको छ ।  

विस्तृतमा तालिकामा हेर्नुहोस् 

 

#विनिमयदर