अर्थ

कतिमा कारोबार हुँदैछ सुनचाँदी ? हेर्नुहोस

कतिमा कारोबार हुँदैछ सुनचाँदी ? हेर्नुहोस

काठमाडौँ। नेपाली बजारमा मंगलबार सुनको मूल्य १ सय रुपैंयाले घटेको छ। 

सोमबार प्रतितोला ७६ हजार रुपैंयामा कारोबार भएको सुन आज १ सयले घटेर प्रतितोला ७६ हजार ९ सय निर्धारण गरिएको गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि घटेको छ। सोमबार  ७५ हजार ७ सय प्रतितोलामा कारोबार भएको तेजाबी सुन आज ७५ हजार ६ सय पुगेको छ। 

त्यसैगरी चाँदी आज प्रतितोला ८ सय ८० रुपैंयामा करोबार भएको महासंघले जनाएको छ। 

 

#नेपाल सुनचाँदी व्यवसायी महासंघ