समाचार

दाहालको प्रस्तावले पार्टीमा गंभीर संकट निम्त्याएको छः अध्यक्ष ओली (जवाफको पूर्ण पाठ)

दाहालको प्रस्तावले पार्टीमा गंभीर संकट निम्त्याएको छः अध्यक्ष ओली (जवाफको पूर्ण पाठ)

 

नेकपा कार्यकारी अध्यक्ष पुस्पकमल दाहालले पेश गरेको १९ पन्ने प्रस्ताव विरुद्ध प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले आजको वैठकमा काउण्टर प्रस्ताव पेश गरेका छन् ।

उनले दाहालको प्रस्तावलाई कुण्ठा र कृत्रिम आरोप संगालोको संज्ञा दिएका छन् । ओलीले पेस गरेको लिखित जवाफमा दाहालले वितरण गरेको ’प्रस्ताव’को प्रस्तुति– तरिका, भाषाशैली र अन्तरवस्तुले पार्टीमा गंभीर संकट निम्त्याएको ठहर गरिएको छ।

नेकपा कार्यकारी अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले पेश गरेको १९ पन्ने प्रस्ताव विरुद्ध प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले आजको वैठकमा पेश गरेको काउण्टर प्रस्ताव