कर्पोरेट

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता अन्तरक्रिया कार्यक्रम सम्पन्न

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गुलरिया र भूरी गाउँमा अभिकर्ता अन्तरक्रिया कार्यक्र सम्पन्न गरको छ । इन्स्योरेनसले मंगलबार कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम गरेको हो ।  

कार्यक्रममा उत्कृष्ठ अभिकर्तालाई सम्मान गर्नुको साथै महाप्रबन्धक गौतमले जीवन बीमाको महत्वाबरे प्रकाश पारेका थिए । सो अवसरमा स्थानीय पर्यटकीय स्थलको प्रवद्र्धन गरी नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन समेत सबैलाई आग्रह गरिएको थियो ।    a