अर्थ

आजको विदेशी मुद्राको विनिमयदर (सूचीसहित)

आजको विदेशी मुद्राको विनिमयदर (सूचीसहित)

काठमाडौँ। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको आजको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३३ पैसा रहेको छ । 

यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२६ रुपैयाँ २५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १५९ रुपैयाँ ७६ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ०२ पैसा र बिक्रीदर २८ रुपैयाँ १७ पैसा रहेको छ। भने कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ । 

र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस्:

 

 

#विनिमयदर