अपराध सुरक्षा

दीपक मनाङे पोखराबाट पक्राउ

दीपक मनाङे पोखराबाट पक्राउ

कास्की । गण्डकीका प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङेलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ ।

पोखराको लेकसाइडमा रहेको होटेल प्याराडाइजबाट उनलाई सादा पोशाकमा खटिएका प्रहरीले पक्राउ गरेका हुन् ।

मनाङ्गेले मंगलबार अखिल नेपाल फुटबल संघ .(एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेका थिए । 

ADVERTISEMENT