समाज

पोखरीमा डुवेर दुई बालिकाको मृत्यु

पोखरीमा डुवेर दुई बालिकाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा पोखरीमा डुवेर दुई बालिकाको मृत्यु भएको छ । अर्घाखाँचीको सन्धिर्खक शान्ति बगैँचामा रहेको पोखरीमा डुवेर २ जना बालिकाको मृत्यु भएको हो ।

जिल्ला अस्पताल अर्घाखाँचीका डाक्टर जगदिश शर्माले दुवै जनाकै मृत्यु भएको जानाकारी दिए । प्युठान जिल्ला नौबहिनि गाउँपालिका कि वर्ष ४ कि वर्षा थापामगर र अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वाड नम्वर ७ कि वर्ष ५ कि क्रिस्टना महतको मृत्यु भएको प्रहरीले जनाएको छ ।