अर्थ

आजको विनिमयदर कुन देशको कति ? (सूचीसहित)

आजको विनिमयदर कुन देशको कति ? (सूचीसहित)

काठमाडौँ। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको बिनिमयदर अनुसार आज अमेरिकी डलर १ को खरिददार ११३ रुपैंया ४४ पैसा र बिक्रीदर ११३ रुपैंया ०४  पैसा रहेको छ। त्यस्तै युरो १ को खरिददार १२६ रुपैंया ०४ पैसा र बिक्रीदर १२६ रुपैंया ४४  पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।  

त्यसैगरी साउदी रियल १ को खरिददार ३० रुपैंया २४ पैसा र बिक्रीदर ३० रुपैंया ४० पैसा रहेको छ। मलेसियन रिंगिट १ को खरिददार २७ रुपैँया ९८ पैसा र बिक्रीदर २८ रुपैंया १३४ पैसा रहेको छ। 

यता, कुवेत दिनार १ को खरिददर ३७३ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ८० पैसा रहेको छ । र, युएई दिराम १ को खरिददर ३० रुपैयाँ ८८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०५ पैसा रहेको छ ।  

तालिकामा विस्तृतमा हेर्नुहोस् : 

#Ecxhange Rate