हाम्रो पात्रो विज्ञापन
मनोरञ्जन

हलमा बल्लबल्ल आयो '१२ सत्ताईस'

हलमा बल्लबल्ल आयो '१२ सत्ताईस'

काठमाडौँ। पुस महिनाभरि नेपाली चलचित्रको खडेरी लागेको हलहरुमा आज शुक्रबारबाट एउटा चलचित्र प्रदर्शनमा आउने भएको छ, १२ सत्ताईस ।  

उसो त पुस र माघ महिनालाई वितरकहरुले नेपाली चलचित्रको लागे अफसिजनको महिना मान्ने गर्छन तर तनाजी, गुड न्यूज र छपाक जस्ता चलचित्रले त्यसलाई गलत साबित गरिदिएको छ । 

पुष महिनाभरी हलिउड तथा बलिउड चलचित्रहरुले राज गरिरहँदा नेपाली चलचित्रको भने मुख पनि देख्न पाईएन आजबाट प्रदर्शनमा आउन लागेको १२ सत्ताईसले ठुला बिदेशी चलचित्रहरुलाई खासै टक्कर दिन नसक्ने धेरैले अड्कल लगाएका छन । 

हेरौं १२ सत्ताईसले पुस माघको चलचित्रको खडेरीलाई कतिको कमि गर्न सक्छ। 

 

१२ सत्ताईस