समाचार

माघ १ गते सार्वजनिक विदा

माघ १ गते सार्वजनिक विदा

काठमाडौँ। माघ १ गते माघे संक्रान्तिका दिन सुदुरपश्चिम सरकारले सार्वजनिक विदा दिएको छ। सरकारले प्रदेशभरि माघे संक्रान्तिको दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो।  

मन्त्रालयका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीद्वारा हस्ताक्षरित सूचनामा प्रदेश मन्त्रिपरिषद्को साउन ८ गतेको निर्णय अनुसार विदा दिईने उल्लेख छ।