यौन-शिक्षा

यौन जीवनबारे केही तथ्य

यौन जीवनबारे केही तथ्य

धेरै महिलासँग सम्बन्ध राख्ने पुरुषहरू यौन क्रियाकलापलाई महत्त्वपूर्ण त मान्छन् नै, तर महिला साथीसँगको सम्बन्धबाट कहिल्यै सन्तुष्ट हुन सक्दैनन्।

नीलो आँखा हुने पुरुष त्यस्तै आँखा हुने महिलालाई मनपराउँछन्, तर उनीहरूबाट जन्मिएको शिशुको आँखा पनि नीलो भए त्यसलाई राम्रो मान्दैनन्।

महिलाहरू महिनावारीको ठीक अघि पूर्ण यौनआनन्द लिन्छन्, उक्त समयमा उनीहरूको रक्त सञ्चार प्रक्रिया वृद्धि भएको हुन्छ।

कलेज जीवनमा यौन क्रियाकलापमा बढी सक्रिय युवा अपवादबाहेक कुनै न कुनै समयमा डिप्रेसनमा पर्छन्। जबकि कलेज जीवनमा यौन सम्पर्क नगर्ने विद्यार्थीहरू सामान्य रहन्छन्।

जुन युवतीले आफू वरपर रहेका मानिसको भावना एवं आवश्यकता बुझ्न सक्छिन्, ती युवनी राम्रो यौनसाथी सावित हुन्छिन्।

यौन क्रियाकलापका दौरान महिलाहरू कल्पनाशील हुन्छन्। यो समयमा उनीहरूलाई पूर्ण यौन सन्तुष्टि मिल्यो भने महिला पुरुषको सम्बन्ध दह्रो हुन्छ।

एउटा तन्नेरी पुरुष एक रातमा औसतमा ५ देखि ७ पठक उत्तेजनामा आउँछ।

सातामा दुईदेखि तीन पकट यौनसम्पर्क राख्ने महिला पुरुषमा रोग प्रतिरोधात्मक क्षमता बढी हुन्छ।

रोमान्टिक उपन्यास पढ्ने युवतीहरूले त्यस्ता उपन्यास नपढ्ने युवतीको तुलनामा बढी यौन आनन्द लिन्छन्।

यौन जीवन