समाचार अर्थ

प्रतिलिटर दूधको मुल्य ७६

प्रतिलिटर दूधको मुल्य ७६

आजदेखि प्रतिलिटर दूधको मुल्य ७६ पुगेको छ। सरकारले बढाएको दूधको मूल्य आजदेखि लागु भएको हो। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले एक लिटरमा ६ रुपैयाँका दरले मूल्य बढाएको थियो।

बढेको ६ रुपैयाँमध्ये लिटरमा ४ रूपैयाँ १६ पैसा किसानले र १ रूपैयाँ ८४ पैसा डेरीले पाउने छन्।