समाचार स्वास्थ्य

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे निजी चिकित्सकको विज्ञप्ति (विज्ञप्तिसहित)

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे निजी चिकित्सकको विज्ञप्ति (विज्ञप्तिसहित)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक डा. दिव्यासिंह शाहले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको बताएकी छिन् । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बारे जानकारी गराउँदै जारी गरिएको विज्ञप्तिमा शाहले भनेकी छिन्,‘उहाँको स्वास्थ्य अवस्था सामान्य छ र आफ्नो निममित कामलाई निरन्तरता दिन सक्नु हुन्छ ।’

शाहले विज्ञप्तिमा प्रधामन्त्री ओलीको शरीरमा बढी मात्रामा रहेको एन्टीबडीलाई वैज्ञानिक प्रविधिबाट हटाउने उपचार प्रकृया सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालमा पूरा भएको जनाएकी छिन् ।

ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।