मनोरञ्जन

रणवीरको रवाफ ! २ लाखको कपडामा यस्ता देखिए

रणवीरको रवाफ ! २ लाखको कपडामा यस्ता देखिए

एजेन्सी , चलचित्रका साथै फेसन सेन्सलाई लिएर चर्चामा आइरहने बलिउड अभिनेता रणवीर कपुरले फेरी पनि सामाजिक संजालमा सनसनी मच्चाएका छन।  हालै मात्र रणवीरले इंस्टाग्राममा २ लाखको हाराहारीमा पर्ने कपडा लगाएको तस्बिर  शेयर गरेका छन।  शेयर गरिएको उक्त तस्बिरमा रणवीरले बरबेरी टिसर्ट , बाम्बर ज्याकेट ट्रैक पैंट्स र  स्नीकर्स लगाएको देखिएको छ।  

रिपोर्टका अनुसार रणवीरले लगाएको मोनोग्राम स्ट्रिप टी-शर्टको मुल्य  ३३,१७७, मोनोग्राम बम्बर ज्याकेटको मुल्य ९३,३१२,  मोनोग्राम ट्रैक पैंट्सको मुल्य ५१,४८० र मोनोग्राम स्नीकर्सको मुल्य ३३, १७७  रुपिया रहेको छ।  यो हिसाबले' पद्मावत' का हिरो रणवीरले कुल २ लाख ११ हजार १ सय ४६ रुपियाको कपडा लगाएकाछन।  

यो पहिलो पटक त पक्कै होईन रणवीर आफ्नो ड्रेसिङ्ग सेन्सलाई लिएर चर्चामा आएका यो भन्दा पहिले पनि रणवीरले कपडाकै कारण चर्चा बटुली सकेका छन।  

रणवीरको रवाफ २ लाखको कपडा