राजनीति

न्युयोर्कमा सार्क मन्त्रीस्तरीय बैठक !

न्युयोर्कमा सार्क मन्त्रीस्तरीय बैठक !

न्युयोर्क , संयुक्त राष्ट्रसंघ महासभाको साइडलाईन अन्तर्गत नेपालले आयोजना गरेको सार्क विदेश मन्त्रीस्तरीय बैठकमा भारत र पाकिस्तानका मंत्रीले एकले अर्कालाई छलेर सहभागिता जनाएका छन।

  पछिल्लो पटक कश्मिर मामलाका कारण दुई देशबीच टकराव बढ्दै गईरहेको अवस्थामा आयोजित साइडलाडलाईन बैठकमा दुवै पक्षबीच उपलब्धिमुलक संवाद हुने अपेक्षा गरिएको थियो।  भारतीय विदेशमन्त्री जयशंकरले सार्कका बिषयमा आफ्नो धारणा राखेर निस्किएपछि पाकिस्तानी विदेशमन्त्री मेह्मुस कुरेसी बैठकमा सहभागी हुन पुगेका थिए।  

यो समाचार आजको नागरिक दैनिकमा अशोक दाहालले लेखेका छन।