मनोरञ्जन

'मिस्टर नेपाली' को दशैं लक्षित गीत कस्तो लाग्यो ? हेर्नुहोस (भिडियो सहित)

'मिस्टर नेपाली' को दशैं लक्षित गीत कस्तो लाग्यो ? हेर्नुहोस (भिडियो सहित)

काठमाडौँ , कत्तिक १९ गतेदेखि एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र 'मिस्टर नेपाली' को दशैँ लक्षित एक गीत शुक्रवार सार्वजनिक गरिएको छ। 'ए मेरा परदेशी दाजुभाई बोल' को गीतले सम्पूर्ण बिदेशीको कथा भनेको छ।  यस गीतमा 'कुमार सानु' ले आवाज दिएका छन भने देव भुषालको शब्द तथा सुवाष भुषालको संगीत रहेको छ।  

चलचित्रमा भुवन केसी, सरोज खनाल, विष्णु सापकोटा, रीमा विश्वकर्मा, नन्दु श्रीवास्तका अलावा साहिल श्रेष्ठ र कुसुम राउतको पनि प्रमुख भूमिका रहेको छ।  

">

मिस्टर नेपालीमा अभिनेता भुवन केसी दोहोरो भूमिकामा रहेका छन।  वास्तवमा विदेशमा रहेता पनि मन त आखिर नेपाली न ई हो भन्ने भाव चलचित्रले प्रस्तुत गर्ने छ।