व्यापार

तिब्बतबाट भित्रिन थाले भेडाच्यांग्रा !

तिब्बतबाट भित्रिन थाले भेडाच्यांग्रा !

रसुवा असोज १० , दशैंका लागि ब्यापारीहरुले तिब्बतका भेडाच्यांग्रा रसुवागढी नाका हुदै ल्याउन थालेका छन। पहिलो चरणमा ब्यापारीहरुले रसुवागढी नाका हुदै २ सय ३० भेडाच्यांग्रा भित्र्याएका छन।  

भेडाच्यांग्रा लिनका लागि नेपाली ब्यापारीहरु केरुङ्गसम्म पुग्ने गरेका छन।  केरुङ्मा  भेडाच्यांग्रा पईदैन जोंखाबाट ल्याउनु पर्छ , केरुङसम्म त्यहीका स्थानीयले ल्याउछन हामीले अग्रिम भुक्तानी गरेर भेडा च्यांग्रा मगाउ छौ ब्यापारीहरु बताउछन।  

यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।  

 

विशेष

ADVERTISEMENT