राजनीति

काम नगर्ने मन्त्री फेर्न प्रधानमन्त्रीको चेतावनी !

काम नगर्ने मन्त्री फेर्न प्रधानमन्त्रीको चेतावनी !

काठमाडौँ असोज १० , प्रधानमन्त्री केपी शर्मा ओलीले सानातिना काममा अल्झिएर काममा आलटाल गर्ने विभागीय मन्त्रीहरुलाई पदबाट हटाउनर चेतावनी दिएका छन।  प्रधानमन्त्री ओलीले बिहिवार प्रधानमन्त्री कार्यालय सिंहदरवारमा साउनयता सरकारका विभिन्न मन्त्रलयबाट भएका कामको प्रतिबिवरण जानकारी लिने क्रममा योजनाअनुसार काम नगर्ने / नगराउने मन्त्रिहरुलाई हटाउने चेतावनी दिएका हुन्।  

प्रधानमन्त्री ओलीले सामाजिक आर्थिक बिकाशमा प्रभाव पर्ने गरि केहि मन्त्रालयले काम गर्न खोजेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन।  

यो समाचार आजको नागरिक दैनिकमा तपेन्द्र कार्कीले लेखेका छन।