फोटो अर्थ कर्पोरेट

दृश्य लाउन्ज सञ्चालनमा (फोटोफिचर)

दृश्य लाउन्ज सञ्चालनमा (फोटोफिचर)


काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरमा सुविधा सम्पन्न सपिङ मल सञ्चालनमा आएको छ । मलको विहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले उद्घाटन गरे । मलमा एकै छानामूनि सबै सामान किन्न पाइनुका साथै मुभि थियटर पनि सञ्चालन गरिएको छ ।