स्वास्थ्य

प्रचण्डलाई दाँतको समस्या, उपचारका लागि मेडिसिटी अस्पतालमा

प्रचण्डलाई दाँतको समस्या, उपचारका लागि मेडिसिटी अस्पतालमा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड दाँतको उपचारका लागि ललितपुर स्थित मेडिसिटी अस्पताल पुगेका छन् ।

बारम्बार दाँत दुख्ने गरेपछि अध्यक्ष प्रचण्ड बुधबार दिउँसो अस्पताल पुगेका हुन् । उपचारमा संलग्न चिकित्सकले दाँत निकाल्नु पर्ने बताएका छन् ।