रोजगार

नेपाल बैंकमा जागिरको अवसर, सहायक प्रबन्धकदेखि कनिष्ठ सहायकसम्म माग (विज्ञापनसहित)

नेपाल बैंकमा जागिरको अवसर, सहायक प्रबन्धकदेखि कनिष्ठ सहायकसम्म माग (विज्ञापनसहित)

काठमाडौं । नेपाल बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकको मानस्रोत व्यवस्थापन विभागले लोकसेवा आयोगको सहमति अनुसार बैंकको २०७६–७७ को स्वीकृत दरबन्दीका आधारमा विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । 

जस अनुसार सहायक प्रबन्धक, सहायक आइटीलगायत कनिष्ठ सहायक सम्म सातै प्रदेशमा दरखास्त माग गरेको हो। योग्यता पुगेका नेपाली नागरिकले अनलाईन मार्फत दरखास्त दिन सक्ने बैंकले जनाएको छ। विस्तृत जानकारीका लागि तलको विज्ञापन हेर्नुस् 

नेपाल बैंक लिमिटेड जागिर