हाम्रो पात्रो विज्ञापन
मनोरञ्जन मोडेल वाच

वाणीको ग्ल्यामरस पोज [फोटो फिचर]

वाणीको ग्ल्यामरस पोज [फोटो फिचर]

बलिउड अभिनेत्री वाणी कपुरले हालै फोटो शेयरिङ साइट इन्स्टाग्राममा ब्लु इलेक्ट्रिक गाउनमा आफ्ना तस्विर शेयर गरेकी छन्। ती तस्वीरहरूमा उनी निकै ग्लामरस देखिएकी छन्। उनको यो लुक्स बलिउड चलचित्र वारमा देख्‍न पाइने छ। वाणी आगामी फिल्ममा ऋतिक रोशन र टाइगर श्राफसँग देखिँदै छिन्। वार २ अक्टोबरमा रिलिज हुँदै छ।

वाणी कपुर