फोटो

टीभीबाट फिल्ममा हिनाको यात्रा (फोटोफिचर)

टीभीबाट फिल्ममा हिनाको यात्रा (फोटोफिचर)

 हिना खान भारतीय टेलिभिजन उद्योगमा चर्चित र व्यस्त नाम हो ।

टेलिभिजन कार्यक्रममा उनी सर्वाधिक रुचाइएकी र महँगी कलाकार मानिन्छिन् । फिटनेसका कारण पनि हिनाको लोकप्रियता बढ्दो छ ।

सामाजिक सञ्जालमा सक्रियता उत्तिक्कै चाखलाग्दो छ । दैनिक जिमखाना जानु उनको नित्यकर्मभित्र पर्दछ ।

टीभी शो ‘ये रिस्ता क्या कहलाता’बाट करियर आरम्भ गरेकी हिनाले थुप्रै टीभी कार्यक्रम तथा सिरियलमा काम गरेकी छन् ।

कसौटी जिन्दगी के सिरियलले उनको कला यात्रालाई उचाईमा पुर्याइदियो । टीभीबाट उनी बलिउड एक्ट्रेसमा बढुवा हुँदैछिन ।

निर्देशक विक्रम भट्टले निर्देशन गर्ने फिल्ममा उनको अभिनय कला देख्न पाइनेछ ।

टीभी र सामाजिक सञ्जालमा रुचाइएकी हिनाको सिनेमा अवतार कस्तो हुने हो, त्यो चाहिँ भविष्यले नै बताउने छ । 

 हिना खान भारतीय टेलिभिजन