विदेश

मोदीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

मोदीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने


एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज बेलुका ४ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । सम्बोधनमा मोदीले अनुच्छेद ३७० हटाएको तथा दुई केन्द्र शासित प्रदेश बनाउने निर्णयबारे जनतालाई बुझाउने स्रोतले जनाएको छ ।

राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले बुधबार काश्मिरमा स्थानीयसँग भेटेका थिए । प्रधानमन्त्री मोदीले १५ अगस्टमामा लालकिल्लाको प्राचीरबाट पनि देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम छ । 
 

र, याे पनि पढ्नुहाेस :