रोजगार

नेपाली सेनामा खुल्यो ५६९३ जनाका लागि जागिर, के-केमा खुल्यो हेर्नुहोस विज्ञापन

नेपाली सेनामा खुल्यो ५६९३ जनाका लागि जागिर, के-केमा खुल्यो हेर्नुहोस विज्ञापन

काठमाडौं : नेपाली सेनाले विभिन्न पदमा दरखास्त आव्हान गरेको छ। खुला प्रतिस्पर्धाबाट पदपूर्ती गर्नु भएकोले नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले ठूलो संख्यामा दरखास्त आव्हान गरेको हो। 

विभागका अनुसार सैन्य मेडिकल ४० जना, सैन्य सिग्नल २० जना, ड्राइभर ४० जना, बकासी २५ जना, कुचिकर ४० जना, चर्मकर्मी ७ जना, सुचिकार २१ जना, धोबी र सिकर्मी १/१ जनाको माग छ। त्यस्तै देशभरबाट सैन्य पदका लागि ५ हजार ६ सय ९३ जनाको दरखास्त माग गरहेको हो। हेर्नुहोस विज्ञापन :

 

 

नेपाली सेना