मनोरञ्जन

श्रद्धाको सान

श्रद्धाको सान

हुन त बलिउड एक्ट्रेस श्रद्धा कपूर  सामाजिक सञ्जालमा आउन नरुचाउने कलाकार हुन् । तर उनको नयाँ सिनेमा ‘छिछोरे’ दर्शकको अग्निपरीक्षामा कसरी उत्रिने हो भनेर चिन्तित छन् । सम्भवतः यसैका लागि हुनुपर्छ– सामाजिक सञ्जालमा उनी झुल्किएकी हुन् ।

 छिछोरे सिनेमा प्रवद्र्धनका लागि आयोजित कार्यक्रमबाट नै उनको यो फोटो सार्वजनिक भएको हो । 
उनी बलिउडका जानीमानी कलाकार शक्ति कपूरकी छोरी हुन् ।  

श्रद्धा कपूर
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।