फोटो मनोरञ्जन मोडेल वाच

 ४५ वर्षको उमेरमा मलाइकाको फिगर (फोटो फिचर) 

 ४५ वर्षको उमेरमा मलाइकाको फिगर (फोटो फिचर) 

एजेन्सी । बलिउड कलाकार मलाइका अरोरा ४५ वर्षकी भइन् । तर उनको फिगर र सुन्दरतामा कुनै कमि आएको छैन । अहिले पनि उनी म्यागजिनहरुका लागि कभर फोटोसुट गराउँछिन् । 

सिनेमाहरुमा आइटम डान्समा अहिले पनि उनलाई सम्झिने गरिन्छ । हालै ट्राभल म्याग्जिनका लागि उनले माल्दिभ्समा फोटो सुट गराएकी छिन् । जसमध्ये उनले केही आफ्नो इन्स्टाग्राममा राखेकी छिन् ।