हाम्रो पात्रो विज्ञापन
मनोरञ्जन

यस्तो आयो ‘कबड्डी कबड्डी कबड्डी’को ट्रेलर [भिडियो]

यस्तो आयो ‘कबड्डी कबड्डी कबड्डी’को ट्रेलर [भिडियो]

काठमाडौं : सिनेमा ‘कबड्डी कबड्डी कबड्डी’को ट्रेलर सार्वजनिक भएको छ। सिनेमा ‘कबड्डी’को तेस्रो श्रृखंला भएकाले दर्शकको प्रतीक्षामा परेको छ।

सिनेमामा रिश्मा गुरुङ, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, बुद्धि तामाङ, लुनिभा तुलाधर, विजय बराल, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, राजन खतिवडा, मणि के राई, डिबी गुरुङ, राजेन्द्र थापालगायतका कलाकारको पनि अभिनय छ ।

निर्देशक राबबाबु गुरुङको निर्देशन रहेको सिनेमाको लेखक उपेन्द्र सुब्बाको स्क्रिप्ट रहेको छ । फिल्म असोज ३ बाट प्रदर्शनमा आउँदैछ।

कबड्डी कबड्डी कबड्डी
ADVERTISEMENT