मनोरञ्जन

सिलवस्टनले शेयर गरे रेम्बो : लास्ट ब्लडको लेटेस्ट टिजर [भिडियो]

सिलवस्टनले शेयर गरे रेम्बो : लास्ट ब्लडको लेटेस्ट टिजर [भिडियो]

लगभग चार दशक र चार फिल्मपछि फेरि एकपटक रेम्बो फर्किएको छ।

सिलवेस्टर स्टेलनको फिल्म रेम्बो लास्ट ब्लडको टीजर, सिलवेस्टरले अपने इन्स्टाग्राममा शेयर गरेका छन्। यो टिजरको विशेषता भनेको १९८२ मा रिलिज भएको फिल्म रेम्बो : फर्स्ट ब्लड र १९८५ मा रिलीज भएको रेम्बो : फर्स्ट ब्लड पार्ट २ को झलक पनि हेर्न पाइन्छ।

७३ वर्षीय अभिनेता सिलवेस्टरलाई टीजरमा हेरेर यो यो अनुमान लगाउन सक्निछ कि उनी फिल्म पुरानै फ्लेबरमा देख्न पाइन्छ। यो फिल्मको उनको फिजिक र रेम्बोको हतियार धनुष पनि छ। जुन उनले आफ्ना पछिल्ला चार फिल्ममा प्रयोग गरेका थिए।

टिजरमा एक युवती पनि देखिएकी छन्। जसले स्टेलन पात्रलाई अंकल जोन भनेर बोलाउँदै गरेको सुनिन्छ। फिल्मको कहानीको पनि खुलासा भएको छ। फिल्ममा रेम्बो, मैक्सिकन कैदीहरूसँग बदला लेने मानिसहरूबाट अपहरणमा परेकी आफ्नो एक साथीको छोरीलाई बचाउन म्याक्सिको जान्छन्।

फिल्ममा पाज वेगा, सेरजियो पेरिस मेनचेटा, एड्रिएन्ना बराजा, यवेट्टे मोनरियल र जोआकिन कोसियो पनि देखिँदै छन्। फिल्म २० सेक्टेम्बरमा रिलिज हुँदैछ।

 

रेम्बो : लास्ट ब्लड
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।