फोटो प्रदेश ३

धोबीखोला आर्क ब्रिज निर्माण तिब्रगतिमा (फोटो फिचर)

धोबीखोला आर्क ब्रिज निर्माण तिब्रगतिमा (फोटो फिचर)

काठमाडौँको बिजुलीबजारस्थित धोबीखोला करिडोर आर्क ब्रिज निर्माण कार्य तिब्र गतिमा भइरहेको छ । दुई आर्क ब्रिज मध्य एकको निर्माण कार्य समपन्न भई सञ्चालनमा आइसकेको छ ।

धोबीखोलामा बन्दै गरेको यो ब्रिज नेपामा पहिलो पटक निर्माण हुनलागेको हो । यो पुलको निर्माण पश्चात बानेश्वर,माइतीघर सडकखण्ड निकै आकर्षक देखिने छ । साथै ट्राफिक जामको समस्याबाट हैरानि भोगिरहेका आम सर्वसाधरणले केहि राहत महसुस गर्ने छन् । 


 

 

 

 

 

 

 

 

 

 

 

धोबीखोला आर्क ब्रिज

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।  

पुरा पढ्नुहोस्