मनोरञ्जन मोडेल वाच

हट क्रिकेट प्रिजेन्टर अर्चनाका ११ बोल्ड तस्वीर

हट क्रिकेट प्रिजेन्टर अर्चनाका ११ बोल्ड तस्वीर

क्रिकेटमा प्लेयरबाहेक यसको होस्टको पनि चर्चा हुन्छ। उनीहरू मध्ये एक हुन् क्रिकेट प्रिजेन्टर अर्चना विजया। उनी मोडल र भिडियो जक्की पनि हुन्। आइपिएलले अर्चनालाई घरघरमा पहिचान दिलायो र अर्चना परिचन नाम बन्यो। अर्चनाले सन् २०११ देखि २०१५ सम्म आइपिलका पाँच सिजन्समा काम गरिन्।

अर्चना मोडेका भिजे र होस्टका साथसाथै अब सक्सेसफुल बिजनेसवुमन पनि बनिसकेकी छन्। उनी सामाजिक सञ्जालमा पनि निकै एक्टिभ रहन्छिन्। सामाजिक सञ्जालमा उनी बिकिनी अवतारमा देखिएकी छन्।

अर्चना विजया