समाचार खेल

अन्ततः अमेरीकाले दियो भिषा

अन्ततः अमेरीकाले दियो भिषा


काठमाडौँ । सुरुमा भीषा दिन अस्वीकार गरेको अमेरीकी दुतावासले नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई भीषा दिएको छ । दुतावासले सबै प्रक्रिया पूरा गरेर सन्दीपलाई भीषा दिएको हो ।

यसअघि विहान उनलाई भीषा नदिएकोकारे उनले प्रधानमन्त्री कार्यालय, अमेरीकी दुतावास लगायतलाई मेन्सन गरेर ट्विट गरेका थिए । क्यारेबियन लिग खेल्नुअघि उनले अमेरीका भ्रमण गर्न भिषा आवेदन गरेका थिए । 

र, यो पनि पढ्नुहोस् :

 

 

विशेष