मनोरञ्जन मोडेल वाच

हिरोइन अदिती बूढाथोकीको बिकीनी रुप र अन्य हट एण्ड बोल्ड तस्वीरहरु 

हिरोइन अदिती बूढाथोकीको बिकीनी रुप र अन्य हट एण्ड बोल्ड तस्वीरहरु 


काठमाडौँ ।  नेपाली फिल्म कृबाट डेब्यु गरेकी हिरोइन अदिती बुढाथोकी बिकीनी अवतारमा देखिएकी छिन् । सुन्दर मुहार र आकर्षक पहिरनका कारण चर्चित उनी मुम्बई फिल्म इण्डष्ट्रीमा संघर्षरत छिन् । आकर्षक जिउडालकी धनी अदिती विभिन्न तस्वीरहरु सामाजिक सञ्जालमा शेयर गर्छिन । उनले शेयर गरेका कतिपय तस्वीरहरु भाइरल बनेका छन् ।

त्यसाे त पछिल्ला दिनमा नेपाली हिरोइनहरु धमाधम बिकिनी रुपमा देखिन थालेका छन् । केही दिनपहिले आफ्नो बिकिनी रुपबारे सामाजिक सञ्जालमा निकै खैलाबैला मच्चिएपछि हिरोइन साम्राज्ञी राज्य लक्ष्मी शाहले भनिन् –‘‘हात्ती चले बाजार, कुत्ता भुँके हजार’’ । अब अदितीले के भन्नेहुन् हेर्न बाँकी छ । 

 अदितीका हट एण्ड बोल्ड तस्वीरहरु : 
 

अदिती बुढाथोकी बिकीनी अवतार अदिती बुढाथोकी