मनोरञ्जन

१४ वर्षदेखि नै मस्त एल्जान (फोटोफिचर)

१४ वर्षदेखि नै मस्त एल्जान (फोटोफिचर)

नेटफ्लिक्सको वेभ सिरिज सेक्रेट गेम्समा अहं भूमिका निर्वाह गरेकी बलिउडकी एक्ट्रेस, मोडल एल्जान नौरोजी सामाजिक सञ्जालमा सक्रिय छिन् ।

उनले खिचेर सामाजिक सञ्जालमा हालेका विभिन्न भावभंगिमाको फोटोले सोसल साईटमा चर्चा पाएको छ । यी फोटो कुन प्रयोजनका लागि खिचिएका हुन, त्यो खुलेको छैन् । त्यसो त    सिक्रेट   गेम्समा उनले निभाएको जबर्जस्त भूमिकाले उनलाई चर्चाको शिखरमा पुर्याएको थियो ।

एल्जानले पञ्जावी संगीत गुरु रन्धवासंग मिलेर ‘मेड ईन इण्डिया’ स्वर दिएकी छन् । उनी १४ वर्षकै उमेरदेखि मोडलिङ पेशामा लागेकी थिइन । पाकिस्तानी फिल्म ‘मान जाओ ना’ सशक्त अभिनय गरेकी एल्जानले पञ्जावी फिल्म ‘खिडो खुँडी’ मा समेत खेलेकी छन् । 

सोसल साईट मेड ईन इण्डिया