मनोरञ्जन मोडेल वाच

'डिजे वाले बाबुु'की अभिनेत्री नताशाका १८ 'हट एन्ड बोल्ड' तस्विर

'डिजे वाले बाबुु'की अभिनेत्री नताशाका १८ 'हट एन्ड बोल्ड' तस्विर

नतासा स्टेन्कोविच बलिउडमा काम गरिरहेकी सर्बियन मोडल एवं अभिनेत्री हुन्। उनले सर्बियामा मोडलका रूपमा आफ्नो क्यारिर सुरु गरेकी थिइन्। उनले भारतमा आएर टिभी उद्योगमा काम सरु गरेकी थिइन्। उनले बिजबोस १० मा पनि भाग लिइन्।

बिगबोसमा हिन्दी भाषाको प्रयोग गर्नु पर्ने भएकाले उनले हिन्दी पनि सकेकी छन्। उनले डिजे बाले बाबुमा काम गरेकी छन्। उक्त गीतमा भारतीय र्‍यापर बादशाह थिए। उनै हट एन्ड बोल्ड अभिनेत्रीले विभिन्न फोटो सुट गराएकी छन्।

नतासा स्टेन्कोविच