खेल

भारतको कसिलो बलिङ, चम्किए बुमराह र भुवनेश्वर, न्युजिल्याण्ड दबाबमा

भारतको कसिलो बलिङ, चम्किए बुमराह र भुवनेश्वर,  न्युजिल्याण्ड दबाबमा

विश्वकप क्रिकेट अन्तर्गत पहिलो सेमिफाइनलमा भारत र न्युजिल्याण्डबीच खेल भैरहेको छ । इङल्याण्डको म्यानचेष्टरमा जारी खेलमा टस जितेर न्युजिल्याण्ड ब्याटिङ गरिरहेको छ ।


भारतीय बलरले निकै कसिलो बलिङ गरेपछि न्युजिल्याण्ड दबाबमा परेको छ । भारतका बुमराहले सुरुमै गुप्टीललाई १ रनमा आउट गरेपछि न्युजिल्याण्डलाई रन जोडन निकै समस्या भएको छ । 


यस्तै, भुवनेश्वर कुमारले पनि शानदार किफायती बलिङ गरेपछि न्युजिल्याण्डले राम्रो योगफल तयार गर्ने सम्भावना निकै कम देखिएको छ । 
 

ADVERTISEMENT