मनोरञ्जन मोडेल वाच समाचार

समुद्री किनारमा स्मिताको मदिरा

समुद्री किनारमा स्मिताको मदिरा

रंगमञ्चको दुनियाँमा स्मिता थापा बहुचर्चित नाम हो । साहित्यकार राजेन्द्र थापाले त उनको बारेमा ‘खेलौना’ नामको उपन्यास नै लेखे । 


यौनलाई सहजरुपमा लिंदै पुरुषलाई आफनो खेलौना बनाउने बताउने गरेकी उनको फेसबुक पेज पनि रंगिन र कामुक देखिन्छ । आफूले विभिन्न भावभंगी र पोजमा खिचेका तस्बिर उनले त्यहाँ पोष्ट गरेकीछिन् । 


पछिल्लो समय पोष्ट गरेका अधिकांश तस्बिर समुद्रको किनारमा मदिरा सेवन गरिरहेका छन् । आफूलाई मदिरासंगै वाइल्ड भएर यौन आनन्द लिन मन पर्ने उनले बताउने गरेकी छिन् । 


यौनका विषयमा खुलेर बोल्ने भएकै कारण पनि उनी चर्चामा छाउँछिन् ।