मनोरञ्जन

टीका पुनको यादमा पुष्प थापा (भिडियो)

टीका पुनको यादमा पुष्प थापा (भिडियो)

काठमाडौं : लोक दोहोरी गायिका टीका पुन र गायक पुष्प थापा मगरको आवाजमा ”मेरै यादमा” गीतको भिडियो सार्वजनिक भएको छ ।

प्रेम पछिको विछोडको अवस्थालाई चित्रण गरिएको कथावस्तुलाई गीतमा समेटिएको छ । प्रकाश थापा पुलामी मगरको शब्द तथा लय सिर्जना तथा ऐवी भण्डारीको एरेन्ज गीतमा रहेको छ । मायालुको अभावमा नहुँदाको अवस्थामा आउने पीडालाई गीतमा समेटिएको छ । रोहित श्रेष्ठको छायांकन, मनोज डिसीको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ। ”तिम्रै यादमा” गीतको भिडियोमा मनोज, सुशिला तामाङ र साथीहरूको अभिनय रहेको छ ।