मनोरञ्जन

साम्राज्ञीको खुलेआम गाडीमैँ किस : रिल लाइफ होइन रियल लाईफ

काठमाडौँ । हट हिरोइन साम्राज्ञीको केही दिनअघि एक तस्वीर भाइरल बनेपछि उनले जवाफ फर्काइन् – ‘‘हात्ती चले बजार कुत्ता भुके हजार’’ । 

उनै साम्राज्ञीे फेरि अर्को तस्वीर रिल लाईफ होइन रियल लाईफमैँ सार्वजनिक गरेकी छिन् । उनकाे नयाँ धनाढ्य प्रेमी देवांशु राणालाई खुलेआम गाडीमैँ किस गरेर । 


प्रेमीसँग इन्डोनेशीयाको बालीमा डेटमा रमाइरहेकी साम्राज्ञी केहि दिनअघि विदेश भ्रमणमा निस्किएकी थिइन् । नयाँ तस्वीर पनि भाइरल भैसकेपनि यसबारे साम्राज्ञी मौन छिन् ।   
 

साम्राज्ञी आर एल राणा साम्राज्ञी राणा